२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

भारतीय विदेश सचिव मिस्री काठमाडौँमा, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

भारतीय विदेश सचिव मिस्री काठमाडौँमा, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन साहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij