२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इक्वेडरलाई हराउँदै आइभोरी कोस्ट विजयी

इक्वेडरलाई हराउँदै आइभोरी कोस्ट विजयी

काठमाडौँ । फिफा विश्वकपमा आइभोरी कोस्ट विजयी भएको छ । सोमबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशाला भएको खेलमा इक्वेडरलाई १–० गोल अन्तरले हराउँदै आइभोरी कोस्ट विजयी भएको हो ।

खेलको ८०औँ मिनेटमा म्यानचेस्टर युनाइटेड एफसीमा आबद्ध आइभोरी कोस्टका अमाड डियालोले गरेको गोल नै निर्णायक बन्यो । फिफा वरीयताको ३२औँ स्थानमा रहेको आइभोरी कोस्ट १२ वर्षपछि विश्वकपमा फर्किएको देश हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij