२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

सचिवालय बैठकमा ओलीले आज जवाफ दिने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बैठक बस्नेछ ।

आजको बैठकमा बाँकी सचिवालय सदस्यले धारणा राख्ने र त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

शुक्रबारदेखि जारी सचिवालय बैठकमा अधिकांश सदस्यले अध्यक्ष ओलीलाई पार्टी पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । ओलीपक्षका भनेर विगतमा चिनिएका नेताले समेत ओलीलाई पद छाड्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij