२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

कांग्रेसका १९ नेता केन्द्रीय समस्य मनोनीत

कांग्रेसका १९ नेता केन्द्रीय समस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेका छन् ।

कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij