२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij