२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाल रिहा

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाल रिहा

काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा जमानीमा रिहा गरेको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

रिहा गरी उनलाई भतिजको जिम्मा लगाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबार बिहान रिजाललाई घरबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई पनि कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij