२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गोरखा–१ मा रास्वपाका सुदन गुरुङ निर्वाचित

गोरखा–१ मा रास्वपाका सुदन गुरुङ निर्वाचित

काठमाडौँ । गोरखा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङ निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् भने नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij