२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

ओखलढुंगामा कांग्रेस उम्मेदवारलाई पाँच मतले पराजित गर्दैै रास्वपाका पोखरेल निर्वाचित

ओखलढुंगामा कांग्रेस उम्मेदवारलाई पाँच मतले पराजित गर्दैै रास्वपाका पोखरेल निर्वाचित

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल पाँच मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् ।

पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij