२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

जाजरकोटमा कांग्रेसका खडक बुढा निर्वाचत

जाजरकोटमा कांग्रेसका खडक बुढा निर्वाचत

काठमाडौँ । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् ।

बुढाले २० हजार १३८ मत पाउँदा बस्नेतले १७ हजार ४०० मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij