२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित

मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उनले ४०,८३३ मत प्राप्त गरे भने घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij