२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

काठमाडौँ-८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौँ-८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याएका छन्। उनी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij