टेक्सस । नेपालका चर्चित गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यले अमेरिकाको टेक्ससस्थित अस्टिनमा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । यही अक्टुबर ३१ तारिखमा अस्टिनको अतिथि ग्रील एण्ड बारमा सत्य स्वरुपले लाईभ प्रस्तुति दिन लागेका हुन् । नेप्रिकन इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सत्य स्वरुप लाइभ इन अस्टिन बेलुकी ८ बजेबाट सुरु हुने जनाइएको छ । सहभागिका लागि २५ डलर प्रवेश शुल्क तोकिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij