२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । लोक दोहोरी गायिका एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij