२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न मन्त्रालयको आग्रह

दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन  सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ ।

उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको  व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij