काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा हालसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलोपटक टेस्ट राष्ट्रलाई पराजित गरेको छ । युनिटीकप अन्त र्सगत दुबईमा सम्पन्न पहिलो टी टवान्टी खेलमा वेस्टइण्डिजलाई नेपालले १९ रनले पराजित गर्यो ।
नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्रै बनाउन सक्यो । जितसँगै ३ खेलको श्रृङखलामा नेपालले १-० को अग्रता लिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij