२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

टेक्ससमा भव्य रुपमा सम्पन्न भयो तीज विशेष कार्यक्रम

टेक्ससमा भव्य रुपमा सम्पन्न भयो तीज विशेष कार्यक्रम

टेक्सस । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली महिलाहरुलाई तीजले छपक्कै छोपेको छ । आइतबार ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शले आयोजना गरेको तीज दर कार्यक्रममा ६ सय भन्दा बढी महिलाहरु सहभागी भए । उनीहरू मीठो दर खाँदै तीजका चर्चित गीतहरुमा नाँचेर रमाए ।

आयोजक ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शका अध्यक्ष सीपी पाैडेलले देशबाहिर भएपनि नेपालीपनबाट कोही टाढा रहन नसक्ने भएकाले तीज विशेष कार्यक्रम आयोजना गरिएको र हरेक वर्ष निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij