२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

महिलाले व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

महिलाले व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

अब महिलाले उद्योग, कम्पनी तथा फर्म स्थापना गर्दा शुल्क नलाग्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै महिलालको नाममा उद्योग, व्यवसाय, कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने बताएका हुन् ।

‘गृहिणी महिलाका श्रम र सीपलाई साना तथा घरेलु उद्योगसँग जोड्न क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij