आगामी आर्थिक बर्ष ०८२–८३ मा विद्यालय तहतमा अध्ययनरत छात्रालाई स्यानेटी प्याड खरिदका लागि विद्यालयहरुलाई १ अर्ब २९ करोड रुपैयाँ अनुदान दिइने भएको छ ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संसद्मा सार्वजनिक गरेको बजेटमा सो बिनियोजित बजेटबाट १३ लाख छात्रा लाभान्वित हुने अपेक्षा राखिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij