सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij