२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

काठमाडौँस्थित बागमती नदी किनारमा युवक मृत भेटिए

काठमाडौँस्थित बागमती नदी किनारमा युवक मृत भेटिए

काठमाडौँको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवक मृत भेटिएका छन्। प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन्।

प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
विस्तृत विवरण आउन बाँकी छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij