२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव

सञ्चार मन्त्रालयले माग्यो डिजिटल नेपाल फ्रेमवर्क २.० मस्यौदामा सुझाव

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदामा सुझाव माग गरेको छ । मन्त्रालयले मंगलबार फ्रेमवर्कको मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाको अध्ययन गरेर अनलाइनबाट नै सुझाव पठाउन सकिन्छ ।

सरकारले यसअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ल्याएको थियो । तर, सो फ्रेमवर्क नै अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दै सरकारले फेरि अर्को फ्रेमवर्क ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij