२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बिहिबार पनि बढेको छ ।

नेपालका सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij