२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

मधेश केन्द्रित दलसँग मोर्चाबन्दी गर्न जनमतले बनायो कार्यदल

मधेश केन्द्रित दलसँग मोर्चाबन्दी गर्न जनमतले बनायो कार्यदल

काठमाडौं । जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दीका लागि कार्यदल गठन गरेको छ । जनमतको सचिवालय बैठकको निर्णयअनुसार कार्यदल गठन गरिएको केन्द्रीय सचिवालयका प्रमुख राजेशकुमार मण्डलले जानकारी दिएका छन् ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव सदस्य रहेको दुई सदस्यीय कार्यदल गठन गरिएको मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij