काठमाडौं। धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij