काठमाडौं । समाजप्रेस डटकमका प्रबन्ध निर्देशक कुशल नहर्कीलाई पितृशोक परेको छ । उहाँका ७४ वर्षीय पिता रामबाबु नहर्कीको आइतबार निधन भएको हो । स्वर्गीय नहर्की समाजप्रेस डटकमकी ग्लोबल इडिटर झरना अधिकारीको ससुरा हुनुहुन्छ ।
शोकको यस घडीमा समाज प्रेस डटकम दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोध संतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij