२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

सोह्र लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

सोह्र लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij