२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

शिक्षा विधेयकबारे कांग्रेस संसदीय दलमा छलफल गरिँदै

शिक्षा विधेयकबारे कांग्रेस संसदीय दलमा छलफल गरिँदै

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा संसद्‌मा दर्ता विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद् (राष्ट्रियसभा र प्रतिनिधिसभा)का सदस्य, विषयविज्ञ र सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij