काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधानअनुसार प्रतिष्ठानको सदस्यमा विभिन्न १८ व्यक्तिलाई नियुक्त गरेका छन् ।
उनले प्रतिष्ठानको सदस्यमा आज कविराज पण्डित, जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, बिजुला वर्मा, केदारनरसिंह केसी, रिना उप्रेती (केसी), वीरेन्द्र यादव, कृष्णप्रसाद पौडेल, भरत प्रसाईं, कमल कार्की, बलदेव तिमिल्सिना, डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), विश्वदीप लामिछाने, नाहिदा परविन, भवानी पन्त, अनार बस्नेतलाई नियुक्त गरेका हुन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij