२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

डेनवरमा खुल्याे हिमालयन ग्रोसरी स्टोर

डेनवरमा खुल्याे हिमालयन ग्रोसरी स्टोर

अमेरिका । डेनवर शहर कोलोराडोमा आइतवार एक समारोह बीच ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष, नायक, निर्माता तथा निर्देशक नवराज श्रेष्ठद्वारा रिवन काटी हिमालयन ग्रोसरी स्टोरको उद्घाटन गरेका छन् ।

उक्त ग्रोसरी स्टोर कोलोराडो डेनबर शहरको ४४०५ चेम्बर रोड डेन्वर स्थित डिपि शर्मा लगायत व्यक्तिहरुको संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।

सो स्टोरमा ग्रोसरी आईटम लगायत लिंकर, चुरोट, ग्लास, पाइप र भविष्यमा फाष्टफुड रेष्टुरेनट पनि सञ्चालन गारिने कुरा डि.पी शर्माले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij