२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आइतबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय लिएको हो । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij