२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीद्वारा पदबाट राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रत्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दै राजीनामा घोषणा गरेका हुन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता भएको तीसौँ दिनमा सोडारीले राजीनामा दिएका हुन् । सोडारी सरकार ढलेपछि अब सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन हुने यसअघि नै कांग्रेस एमालेबीच सहमति भएको छ । कांग्रेसबाट चार जनाले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij