२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल

स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल स्वास्थ्यमन्त्री बन्ने भएका छन् । कांग्रेसको शेखर-गगन समूहले स्वास्थ्यमन्त्रीमा पौडेलको नाम सिफारिस गरेको हो ।

त्यस्तै पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम सिफारिस भएको छ । त्यस्तै शेखर-गगन समूहबाट यसअघि नै तेजुलाल चौधरीको नाम सफारिस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij