२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

sf7df8f}F, !% h]7M cy{dGqL dxt cy{dGqL 8f k|sfzz/0f dxt k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf ;f]daf/ cfj @)*)÷)*! sf] nflu cg'dflgt cfo Joo ljj/0f k|:t't ug{' ;efsIf k|j]z ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ।

सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो बजेट गत वर्षको तुलनामा २.३७ प्रतिशत कम भएको बताए।विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

हेर्नुहोस् बजेट वक्तव्यको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij