२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

कांग्रेस-एमाले सहमतिपछि रास्वापा आन्तरिक छलफलमा

कांग्रेस-एमाले सहमतिपछि रास्वापा आन्तरिक छलफलमा

काठमाडौँ । सत्ता परिवर्तन हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । रास्वपाको अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बसिरहेको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुनेछ । सोमबार कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij