२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेपालीले सञ्चालन गरेको करी किचेनलाई अमेरिकामा अवार्ड

नेपालीले सञ्चालन गरेको करी किचेनलाई अमेरिकामा अवार्ड

अमेरिका । अमेरिकाको टेक्ससमा रहेको करी किचेन रेष्टुरेण्टले बेस्ट टेक अवे फुड २०२४ को अवार्ड जितेको छ । रेष्टुरेण्ट विधाको विश्वचर्चित अनलाइन रेष्टुरेण्ट गुरुले गरेको सर्वेका आधारमा करी किचेनलाई बेस्ट टेक अवे फुड २०२४ अवार्ड प्रदान गरिएको हो ।

नेपालका नरेन्द्र साउदले सञ्चालन गरेको करी किचेन नेपाली र इन्डियन परिकारका लागि टेक्ससमा चर्चित रहेको छ । अवार्डले आफूहरुलाई हौसला प्रदान गरेको र आगामि दिन अझ गुणस्तरणीय सेवा दिन प्रेरित गरेको करी किचेनका सञ्चालक नरेन्द्र साउदले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij