२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

फागुन १४ मा ‘लाज शरणम्’

फागुन १४ मा ‘लाज शरणम्’

काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ यसै वर्षको महाशिवरात्रीको अवसर पारेर फागुन १४ मा रिलिज हुने भएको छ ।

हाल स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको टिमले शुक्रबार रिलिज मिति घोषणा गरेको हो ।
निर्माण टिममध्येका कुमार कट्टेल ‘जिग्री’ले फिल्मका लागि चाँडै नै निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गरिने बताए । ‘अहिले पात्र अनुसारको स्क्रिप्ट लेखनमै व्यस्त छौं । स्क्रिप्ट फाइनल भइसकेपछि कलाकार र प्राविधिक फाइनल हुनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij