२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

महासंघ अध्यक्ष ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड प्रदान

महासंघ अध्यक्ष ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड प्रदान

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।

ढकाललाई विबीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे । अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना ,सामाजिक,आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले यो सम्मानले भविष्यमा अफ आफूलाई थप जिम्मेवार बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij