२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

टस हारेर नेपालले आयरल्यान्ड ए विरुद्ध पहिले बलिङ गर्ने

टस हारेर नेपालले आयरल्यान्ड ए विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । आयरल्यान्ड ए विरुद्धको पहिलो एकदवसीय सिरिजमा नेपाल ए ले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टसमा टस हारेर नेपालले पहिले बलिङको निम्तो पाएको हो । यसअघि सम्पन्न टी २० सिरिज आयरल्यान्ड ए ले २–१ ले जितेको थियो ।

आयरल्यान्ड ए  ले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो । अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij