२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन् । रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । रेखा पति बलराम शाही ठकुरीका साथ केही महिनादेखि अमेरिकामा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij