२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आईतबार नेजाको वनभोज

आईतबार नेजाको वनभोज

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ(नेजा) पारिवारिक वनभोज टेक्ससको मार्वलफल्समा आउँदो आइतवार (जुन २८) मा आयोजना गरिएको छ । मार्बल फल्सको जोन्सन पार्क मा वनभोज आयोजना गरिएको संघकी कोषाध्यक्ष झरना अधिकारीले जानकारी दिएकी छन्। वनभोजमा सहभागि हुन नेजासम्बद्व सबैलाई आमन्त्रण गरिएको अधिकारीले बताईन् । साथै उनले जुन २७ शनिवार साँझ देखिनै साथीहरु जुट्न सक्नेछन् । उनले भनिन् वनभोज कार्यक्रम भने आइतवार हुनेछ । यो पार्क ब्याकबोन क्रिक र ह्विटमन ब्रान्च लेक मार्बल फल्समा मिसिने स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij