२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

डिजेल र मट्टितेलको ३० रुपैयाँ मूल्य वृद्धि

डिजेल र मट्टितेलको ३० रुपैयाँ मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्य रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरेको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले वृद्धि भएको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलको भाउ भने निगमले यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij