२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त

महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त

काठमाडौँ । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । बागलुङबाट पत्रकारिता सुरु गरेका कँडेल पछिल्लो समय वकालत पेसामा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij