२०८३ भाद्र १० बुधबार

Aug 26 2026 Wednesday

२०८३ भाद्र १० बुधबार

चैत १९ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

चैत १९ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij