२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

इजरायली आक्रमणमा लेबनानमा हमासका नेताको मृत्यु

इजरायली आक्रमणमा लेबनानमा हमासका नेताको मृत्यु

लेबनान । दक्षिण लेबनानको सिदोन क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको आक्रमणमा हमासका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी लडाकू समूहको स्रोतले एएफपीलाई बताएको छ ।

नाम नबताउने सर्तमा स्रोतले भन्यो, “सरकारी मिडियाले पहिले उत्तरी सिदोनको एक आवासीय भवनमा आक्रमण गरेको रिपोर्ट गरेपछि आक्रमणमा हमासका अधिकारी विसाम ताहाको मृत्यु भएको बताइएको थियो ।

तटीय शहर लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर रहेको स्थान हो ।
यहाँ इजरायलले हालैका महिनाहरूमा हमासलाई लक्षित गरिरहेको भन्दै आक्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij