२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

ओलीलाई पराजित गर्दै झापा ५ मा बालेन साह निर्वाचित

ओलीलाई पराजित गर्दै झापा ५ मा बालेन साह निर्वाचित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन साह निर्वाचित भएका छन् ।

बालेनले ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij