२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

१० अंकले बढ्यो शेयर बजार

१० अंकले बढ्यो शेयर बजार

काठमाडौँ । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से आज १०.३० अङ्कले बढेर २६४८.९० विन्दुमा पुगेको छ । आज फाइनान्स, म्यूचअल फण्ड र व्यापार बाहेक सबै समूहको शेयर बढ्दा जीवन विमा समूहमा साढे एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार चार अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा आज ३३३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij