काठमाडौं। काठमाडौं सिनामंगलस्थित काठ गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।
आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय छन् भने आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij