२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

क्रिकेटमा ऐतिहासिक उपलब्धि : नेपालले वेस्टइण्डिज हरायो

क्रिकेटमा ऐतिहासिक उपलब्धि : नेपालले वेस्टइण्डिज हरायो

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा हालसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ । नेपालले पहिलोपटक टेस्ट राष्ट्रलाई पराजित गरेको छ । युनिटीकप अन्त र्सगत दुबईमा सम्पन्न पहिलो टी टवान्टी खेलमा वेस्टइण्डिजलाई नेपालले १९  रनले पराजित गर्यो ।

नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्रै बनाउन सक्यो । जितसँगै ३ खेलको श्रृङखलामा नेपालले १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij