२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

विपक्षी दलले माग्याे प्रधानमन्त्रीको राजीनामा

विपक्षी दलले माग्याे प्रधानमन्त्रीको राजीनामा

विपक्षी दलले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकले नरसंहारको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग समेत गरेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जेनजीसँग सार्थक वार्ता गर्नुपर्ने पनि विपक्षी दलहरूले औँल्याएका छन् । बैठकले जेनजी आन्दोलनका जायज मागप्रति समर्थन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij