२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

 

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्नुका साथै उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ। कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij